News

घट्याे पेट्रोलकाे भाउ

घट्याे पेट्रोलकाे भाउ

आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । अब पेट्रोल लिटरमा एक सय तीन रुपैयाँ कायम भएको छ ।

 

निगमले अन्य इन्धनको मूल्य भने परिवर्तन गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।

विशेष