News

नेपालमै पहिलोपटक शाकाहारी सम्मेलन हुँदै

नेपालमै पहिलोपटक शाकाहारी सम्मेलन हुँदै

आउँदो शनिबार र आइतबार काठमाडौंमा अन्तराष्ट्रियस्तरको एसिया प्यासिफिक भेजिटेरियन सम्मेलन हुँदै छ ।

 

नेपाल शाकाही संघ र अन्तराष्ट्रिय शाकाहारी संघ आईभीयूको सहकार्यमा हुन लागेको सो महोत्सव शाकाहारी परिकाकारहरुको समेत महोत्सव हुने संस्थाका उपाध्यक्ष कृष्ण गुरुङले जानकारी दिएका छन् ।

 

विभिन्न ३० देशबाट निम्तालु आउने सो कार्यक्रम नेपालै पहिलो भएको संस्थाका महासचिव सुरेश शर्माले जानकारी दिए ।

विशेष