News

एक महिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी

एक महिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले  एक महिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ ।

 

'देशभरके जुनसुकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं,' विभागका निर्देशक तुलसीराम अर्यालले भने, 'राजस्व तिरेको एक महिनाभित्र स्मार्ट लाइसेन्स लिन सकिन्छ ।'

 

तर उनले काठमाडौं उपत्यकामा भने एक साताभित्रै दिन सकिने दाबी गरे । हाल सेवाग्राहीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेको ७ महिना हुनलाग्दा पनि लाइसेन्स पाउन सकेका छैनन् ।

स्मार्ट लाइसेन्स

विशेष