आयल निगम जग्गा खरिद प्रकरण : ६१ करोड राजस्व छली
१७ गुणा महँगोमा किनेको महालेखा परीक्षकको ठहर

काठमाडौं । नेपाल आयाल निमगले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिव सबा ६१ करोड रुपैयाँ राजस्व् छली गरेको र १७ गुणा महंगो मुल्य तिरेर अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
निमगले चितवन, रुपन्देही, झापा, सर्लाहीमा दुई अर्ब ३१ करोड रुपैयाँको ९१ विघा जग्गा खरिद गर्दा ६१ करोड ३४ लाख रुपैयाँ आयकर छली गरेकाले छानविन गरेर असुल गर्नुपर्ने ठहर महालेखाले गरेको छ ।
जग्गा खरिद कानुन्सम्मत नदेखिएको महालेखा परीक्षक कार्यालयको निष्कर्ष छ । यसअघि विभिन्न संसदीय समिति र आपुर्ति मन्त्रालयले पनि जग्गा खरिदतमा करोडौँ रुपैयाँ घाटला भएको प्रतिवेदन तयार पारेका थिए ।, याे खबर अाजकाे नागरिक दैनिकमा छ ।