विदेश

सिरियामा जारी हवाई हमलाप्रति इजरेलको समर्थन

सिरियामा जारी हवाई हमलाप्रति इजरेलको समर्थन

इजरेलले सिरिया हमलाबारे वक्तव्य जारी गरेको छ:

"गत वर्ष राष्ट्रपति ट्रम्पले रासायनिक अस्त्रको प्रयोगले सीमा नाघेको प्रष्ट पारेका थिए। आज अमेरिकी नेतृत्वमा संयुक्त राज्य अमेरिका, फ्रान्स र संयुक्त अधिराज्यले त्यो सीमाको पालना गराएका छन्।

 

"सिरिया घातक गतिविधिमा संलग्न भइरहेको छ र उसले इरानसहितका मुलुकका लागि त्यस्तो गर्ने आधार पनि दिइरहेको छ। यसले सिरियाको सीमा, उसको फौज र नेतृत्वलाई जोखिममा पारेको छ"।

सिरिया हमला इजरेलको समर्थन

विशेष