News समाज प्रदेश ७

नयाँ वर्षमा सिस्नोले हानेर सत्कार

नयाँ वर्षमा सिस्नोले हानेर सत्कार

अछाम  । नयाँ वर्षको सुरुवातसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ । 

 

सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने प्रचलन प्रदेश नम्बर ७ का पहाडी जिल्लामा छ । पहाडी जिल्ला अछाम, डोटी, डडेल्धुरा बझाङ, बाजुरा र बैतडीमा बैशाख १ गते धुमधामले बिसु पर्व मनाइन्छ ।

 

समाचारमा लेखिएको छ, बिसु पर्वमा देवर–भाउजु, नन्द–भाउजु, साली–भिनाजुले एक–अर्कोलाई सिस्नोले हान्ने चलन छ । याे खबर अाजकाे  नागरिक दैनिकमा छ ।

विशेष