आज चीन जाँदै परराष्ट्रमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार चीन जाँदैछन् ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली वैशाखभित्रै चीन भ्रमणमा जाने तयारीमा छन् ।
प्रधानमन्त्रीको भ्रमण तयारीकै लागि परराष्ट्रमन्त्री ज्ञवाली चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।, यो खबर आजको अन्नपुर्ण पोस्टमा छ ।
प्रदीपकुमार ज्ञवाली