News अर्थ प्रदेश ३

मेलम्ची खानेपानी आयोजनामा बेथितिः कानुविपरित ३० करोड भुक्तानी

मेलम्ची खानेपानी आयोजनामा बेथितिः कानुविपरित ३० करोड भुक्तानी

काठाडाैं । मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिइएको पाइएको छ । 

 

महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास समितिले ठेकेदार कम्पनीलाई कानुन्विपरित २ ९ करोड ७६ लाख रुपैयाँ क्षतिपुर्ति तिरेको हो । 

 

आयोजना निर्माणका क्रममा समिितले ठेकेदार कम्पनीलाई अहिलेसम्म एक खर्ब पाँ करोड ६६ लाख रुपैयाँ क्षतिपुर्तिबापत भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । 

 

यसले राज्यलाई करोडौंँको भार परेको छ ।,यो खबर आजको नागरिक दैनिकमा  छ । 


 

मेलम्ची बेथिति

विशेष