News देश प्रदेश ३

अब काठमाडौंको सडकमा जभाभावी विरोध प्रर्दशन गर्न नपाइने

अब काठमाडौंको सडकमा जभाभावी विरोध प्रर्दशन गर्न नपाइने

काठाडाैं । विरोध प्रदर्शनका नाममा काठडमौंमा जथाभवी नारा, जुलुश धर्ना र सभा जस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ । 

 

वैशाख १६ देखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहरका विभिन्न ७ स्थानमा मात्रै विरोध गर्ने स्थान तोकिदिएको हो । 

 

सडकमा विरोध प्रर्दशन हुँदा ट्राफिक जाम बढ्ने सवारी आवागमनदेखि महत्वपुर्ण कार्यमा अवरोध हुने तथा अस्पताललगायत विभिन्न अत्यावश्कीय कार्यमा समेत बाधा पर्ने कारण देखाउँदै सरकारले विरोध प्रर्दशन गर्ने स्थान तोकिदिएको हो । 

 

आइतबार बसेको सुरक्षा समितिको बैठकबाठ काठमाडौमा निषेधित क्षेत्र बढाउँदै सडकमा असर नपर्नेगरी खाली रहेका सात स्थानमा विरोध प्रर्दशन गर्न पाइने जनाएको हो ।,यो खबर आजको नागरिक दैनिकमा  छ । 


 

विरोध प्रर्दशन सडकमा

विशेष