News खेल प्रदेश २

प्रदेश नं २ः अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

प्रदेश नं २ः अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने घोषणा गरेका छन् ।  

 

जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि शुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको ब्याटिङ गरेर उद्घाटन गर्दै यस्तो कुरा बताएका हुन् । 

 

मुख्यमन्त्री राउतले प्रदेश सरकारले खेलकुदको अवस्था सुधार्न नयाँ नयाँ योजना ल्याइने समेत जानकारी दिए ।

मुख्यमन्त्री लालबाबु राउत प्रदेश नं २ अन्तर्राष्ट्रिय क्रिकेट मैदान घोषणा

विशेष