News अर्थ समाज

अर्बौँ रकम दुरुपयोगः किसानको बजेटमा परामर्शदाताको रजाइँ

अर्बौँ रकम दुरुपयोगः किसानको बजेटमा परामर्शदाताको रजाइँ

काठमाडौं । कृषिजन्य वस्तुको उत्पादकत्व बढाउन अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवा नाममा अर्बौ रुपैयाँ दुरुपयोग गरिएको छ । यसबाट किसानका नाममा आएका योजनामा परामर्शदाताले रजाइँ गरेको देखिन्छ । 

 

अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित कृषिका चार ठुला परियोजनामा करिव दुई अर्ब रुपैयाँ अस्वभाविक खर्च गरिएको छ । परियोजनामा करिब दुई अर्ब रुपैयाँ अस्वभाविक खर्च गरिएको छ ।

 

परियाजनामा परामर्शदाता, प्राविधिक तथा सल्लाहकार नियुक्त गरेर एक अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको भेटिएपछि महालेखा परिक्षकको कार्यालयले परामर्श खर्च नियन्त्रण गर्न निर्देशन दिएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ । 

किसान परामर्शदाता रजाइँ

विशेष