News स्वास्थ्य

बिरामीले नबुझ्ने प्रेस्क्रिप्सन लेख्ने डाक्टरलाई कारबाही

बिरामीले नबुझ्ने प्रेस्क्रिप्सन लेख्ने डाक्टरलाई कारबाही

काठमाडौं । बिरामीको पुर्जामा चिकित्सकले लेख्दा औषधिको सिफारिस (प्रेस्क्रिप्सन) नबुझेको गुनासो बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले बुझिने अक्षर र भाषामा प्रेस्क्रिप्सन लेख्न आग्रह गरेको छ।

 

मेडिकल काउन्सिलको आग्रहलाई अटेर गर्ने चिकित्सकलाई कारबाही गरिने पनि जनाइएको छ। कतिपय चिकित्सकले औषधि प्रेस्क्रिप्सन गर्दा त्यही फार्मेसीले मात्र बुझ्ने गरी कोड भाषामा मात्र लेख्ने आरोप पनि लाग्दै आएको छ।

 

‘यो नेपाल मेडिकल काउन्सिलको आचारसंहितामा भएको विषय हो,’ काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने, ‘पछिल्लो समय नर्स तथा पारामेडिक्सहरुले समेत डाक्टर  भनेर प्रेस्क्रिप्सन गरेको पाइयो। याे खबर अाजकाे गोरखापत्रमा छ ।
 

कारबाही प्रेस्क्रिप्सन डाक्टर

विशेष