News समाज प्रदेश ७

विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर

विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर

बझाङ । देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् । 


सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त सम्मका लागि बन्द भएका हुन् । विद्यालय बन्दले करिव ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ । 

 

जिल्लाको उत्तरी भेकमा पर्ने साईपाल, तल्कोट, सुर्मा र मष्मा गाउँपालिकाका प्रायः सबै विद्यालय बन्द छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।  
 

विशेष