News देश

सामान ढुवानीमा पनि सिन्डिकेटः मारमा उपभोक्ता

सामान ढुवानीमा पनि सिन्डिकेटः मारमा उपभोक्ता

काठमाडौं । गत बर्ष नेपाल निर्माण सामाग्री व्यापार सघका अध्यक्ष श्रीकृष्ण रिजालले भैरवहाबाट काठमाठौंमा निर्माण सामाग्री ल्याउँदा एक ट्रकको भाडा ३० हजार रुपैयाँ बढी तिर्न बाध्य भए । 

 

ढुवानी व्यवासायीमा व्याप्त सिन्डिकेटकै कारणले उनले चलेको भाडामा दोब्बरभन्दा धेरै नतिरी धरै पाएनन् । मैले आफैँ २० हजार भाडा लाग्ने ठाउँमा ५० हजार तिरेको छ, आईतार रिजालले भने, ढुवानीमा  मनपरी छ । 

 

जे मन लागयो त्यही गर्छन् । उनका अनुसार निर्माण धेरै हुने बेलामा ढुवानी व्यवासायीले सिन्डिकेटलाई अझ उच्चतम विन्दुमा पुर्याउँछन् । 

 

रिजालले आफुले तिरेको ३० हजार रुपैयाँ अतिरिक्त भाडा सामानमा जोडेर उठाउँछन् । जसको प्रत्यक्ष मारमा आम उपभोक्ता पर्छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ । 

सिन्डिकेट

विशेष