News

​गलत समाचार लेख्ने पत्रकारलाई कारवाही गरिने

​गलत समाचार लेख्ने पत्रकारलाई कारवाही गरिने

भारत । भारत सरकारले झूटो समाचार लेख्ने पत्रकारलाई कारवाही गर्ने भएको छ । सूचना तथा प्रसारण मन्त्रालयले प्रेस विज्ञप्ती निकालेर झूटो वा गलत समाचार लेख्ने पत्रकारलाई कालो सूचीमा राख्ने चेतावनी दिएको  हो । 

 

समाचार गलत भएनभएकोबारे प्रेस काउन्सील अफ इन्डिया र न्यूज ब्रोडकास्टर्स एसोशिएसनले गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ नियम अनुसार गलत समाचार लेख्ने पत्रकारको मान्यता स्थाई वा अस्थाई रुपमा खारेज हुनेछ ।  

विशेष