News

दाेस्राे किस्ता अनुदान रकम वितरणका लागि ३ महिना म्याद थप

दाेस्राे किस्ता अनुदान रकम वितरणका लागि ३ महिना म्याद थप

काठमाडाैं ।  भूकम्पपीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद असार मसान्तसम्म थप गरिएको छ। यसअघि यसको म्याद चैत मसान्तसम्म थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको हो। सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएपछि म्याद थपिएको समितिले जनाएको छ।

विशेष