News विदेश

ओली भ्रमणमा रहेका बेला भारतीय रक्षा मन्त्रालयको वेबसाइट ह्याक, वेबसाइटमा चिनियाँ अक्षर देखियो

ओली भ्रमणमा रहेका बेला भारतीय रक्षा मन्त्रालयको वेबसाइट ह्याक, वेबसाइटमा चिनियाँ अक्षर देखियो

काठमाडौं । भारतीय रक्षा मन्त्रालयको आधिकारिक वेबसाइट शुक्रबार (आज) ह्याक भएको छ । मन्त्रालयको आधिकारीक एमओडी डट जीओभी डट आईएन ह्याक भएको हो । 

ह्याक भएको वेबसाइटमा चिनियाँ अक्षर देखिएकाले भारतीय सञ्चारमाध्यमले चिनियाँ ह्याकरले वेबसाइट ह्याक गरेको अनुमान गरेका छन् । तर यसको आधिकारिक पुष्टि भने भैसकेको छैन ।

 

भारतीय सरकारी कार्यालयका आधिकारिक वेबसाइट ह्याक भएको यो पहिलो घटना भने होईन् गएको वर्ष पनि भारतीय गृह मन्त्रालयको वेबसाइट ह्याक भएको थियो ।

विशेष