विदेश

सिरियामा रासायनिक ग्यास हमला, ७० को मृत्यु

सिरियामा रासायनिक ग्यास हमला, ७० को मृत्यु

गुटा । सिरियाको गुटास्थित डउमा क्षेत्रमा रासायनिक ग्यास हमलामा ७० जनाको मृत्यु भएको छ। 

 

गुटाको डउमा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको समाचारहरु आइरहे पनि यसको पुष्टि हुन भने बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ।  अमेरिकी विदेश मन्त्रालयले घटनाको अनुगमन गरिरहेको बताएको छ। 

 

विदेश मन्त्रालयले रसायनिक हमलालाई आततायी भन्दै यसको जिम्मा रुसले लिनुपर्ने बताएको छ। यसअघि १५० जनाको मृत्यु भएको भन्ने अपुष्ट समाचार आए पनि त्यसको पुष्टि हुन बाँकी रहेको छ।  
 

सिरिया मृत्यु ग्यास हमला

विशेष