News

ठाकुर बिरामी हुँदा राजपा सुनसान

ठाकुर बिरामी हुँदा राजपा सुनसान

काठमाडौं - राष्ट्रिय जनता पार्टी नोपलका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा सुनसान देखिएको छ ।

पार्टीका गतिविधि शून्य झैं भएका छन् ।

 

गत वैशाख ८ गते बस्ने भनिएको राजनीतिक समितिको बैठक अझैसमम बस्न सकेको छैन । पार्टीले संसदीय दलको नेता पनि चयन गरेको छैन । भारतको मेदान्त अस्पतालमा मुटुको एञ्जिग्राफीको अप्रेसन गरेपछि ठाकुर अहिले सानोठिमीस्थित आफ्नो निवासमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

 

उनले भेटघाट र छलफलका कार्यक्रम बन्द गरेका छन् । पार्टीका अन्य नेताहरुसँग पनि उनी सकेसम्म कम बोल्ने गर्छन् । 
 

नागरिक दैनिकबाट

विशेष