News फोटो

माेदी भारत फर्किसके तर भारतीय वायु सेनाका दुई हेलिकप्टर अझैं जाेमसाेममा किन ?

माेदी भारत फर्किसके तर भारतीय वायु सेनाका दुई हेलिकप्टर अझैं जाेमसाेममा किन ?

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल भ्रमण सकेर भारत फिर्ता भर्इसकेका छन् तर भारतीय वायु सेनाका दुई हेलिकप्टर अझैं जाेमसाेम विमानस्थलमा छन् ।

यसकाे कारण हाे प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार भएको मुक्तिनाथ भ्रमणका क्रममा मुस्ताङ आएका भारतका विशिष्ट व्यक्ति जाेमसाेमै घुम्नमा व्यस्त छन् ।  उनीहरुलार्इ लिन आइतबार बिहान जोमसोम विमानस्थलमा अवतरण गरेका भारतीय वायु सेनाका दुई हेलिकप्टर अाज भारत फिर्ता हुनेछन् । 

 

नाेट: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार भएको मुक्तिनाथ भ्रमणका क्रममा मुस्ताङ आएका भारतका विशिष्ट व्यक्तिलाई लिन आइतबार बिहान जोमसोम विमानस्थलमा अवतरण गरेका भारतीय वायु सेनाका दुई हेलिकप्टर । तस्बिर: रामबहादुर थापा, बागलुङ, रासस

भारतीय वायु सेना हेलिकप्टर

विशेष