मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। साँझ ६ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
दिउँसो करिब ३ बजे मात्र बैठकबारे जानकारी गराइएको एक मन्त्रीले जानकारी दिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे समीक्षा र भ्रमणका उठेका विवादबारे छलफल हुने ती मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषद्को बैठक