News राशिफल

अाजकाे राशिफल

अाजकाे राशिफल
  • annapurna-post

    मेष

    चु चे चो ला लि लु ले लो अ

    खर्च वृद्धि हुुनेछ । मान्यजनको सहयोग मिल्नेछ । शारीरिक आलस्यता बढ्नेछ । प्रियजनसँग भेट हुुनेछ । कार्य सफल हुुनेछन् । आम्दानी सामान्य रहनेछ ।


  •  

  • annapurna-post

    बृष

    इ उ ए ओ वा वी वु वे वो

    अध्ययनमा रुची बढ्नेछ । स्वास्थ्यमा बाधा आउनेछ । आकस्मिक धनलाभ हुुनेछ । अचल सम्पत्तिको कारोबार हुुनेछ । अर्थ लाभ हुुनेछ ।


  •  

  • annapurna-post

    मिथुन

    का कि कु घ ङ छ के को हा

    खर्चमा नियन्त्रण नरहला । मन चञ्चल रहनेछ । अनावश्यक वाद विवाद बढ्नेछ । मन प्रशन्न रहनेछ । स्वास्थ्यमा सुुधार आउनेछ ।


  •  

  • annapurna-post

    कर्कट

    ही हु हे हो डा डि डु डे डो

    अध्ययनमा रुची बढ्नेछ । वैदेशिक यात्रा फलदायी रहनेछ । रचनात्मक कार्यमा मन जानेछ । सम्मान पाइनेछ । मानसिक चिन्ता बढ्नेछ ।


  •  

  • annapurna-post

    सिंह

    मा मि मू मे मो टा टी टु टे

    पारिवारिक सद्भाव बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । स्वास्थ्यमा सुुधार आउनेछ । आफन्तको सहयोग मिल्नेछ । हर्ष बढ्नेछ ।


  •  

  • annapurna-post

    कन्या

    टो प पी पु ष ण ठ पे मो

    वैदेशिक यात्रा फलदायी रहनेछ । पारिवारिक झमेला बढ्नेछ । रोजगारीको अवसर मिल्नेछ । मनमा उदासिनता बढ्नेछ । शत्रुु बढ्ने छन् ।


  •  

  • annapurna-post

    तुला

    र री रु रे रो ता ती तू ते

    नेतृत्व क्षमता बढ्नेछ । कर्म निष्ठा रहने छ । व्यवसायमा लाभ मिल्नेछ । रचनात्मक कार्यबाट सम्मान बढ्नेछ । मन अस्थिर रहनेछ ।


  •  

  • annapurna-post

    बृश्चिक

    तो ना नी नू ने नो या यि यु

    कर्मको प्रशंसा हुुनेछ । हराएको धन प्राप्त होला । शारीरिक आलस्यता बढ्नेछ । आम्दानीको स्रोत सबल रहनेछन् । परि श्रम बढ्नेछ ।


  •  

  • annapurna-post

    धनु

    जो जा जी खी खू खे खो गा गी

    आय आर्जनमा अवरोध आउनेछ । मानसिक चिन्ता बढ्नेछ । भूमि, वाहनको सुुख प्राप्त हुुनेछ । वैदेशिक यात्राको योग बन्नेछ । समाजमा सम्मान बढ्नेछ ।


  •  

  • annapurna-post

    मकर

    जो जा जी खी खू खे खो गा गी

    आकस्मिक धनक्षय हुुनसक्छ । शारीरिक स्फूर्ति बढ्नेछ । यात्रा रमाइलो हुुनेछ । साहित्य क्षेत्रमा सफलता प्राप्त हुुनेछ । दिनको पूर्वाध्द शुुभ रहनेछ।


  •  

  • annapurna-post

    कुम्भ

    गू गे गो सा सी सु से सो द

    आत्म विश्वास बढ्नेछ । खर्चिलो यात्रा हुुनेछ । दाजुुभाइको सहयोग मिल्नेछ । कर्मप्रतिको विश्वास बढ्नेछ । अचल सम्पत्तिको व्यापार हुुनेछ ।


  •  

  • annapurna-post

    मीन

    दि दू थ भ ञ दे दो चा ची

    अध्ययन सफल रहनेछ । दैवीक शक्तिमा विश्वास बढ्नेछ । स्वास्थ्यमा सुुधार आउनेछ । वैदेशिक व्यापार अवरुद्ध रहनेछ । स्मरण शक्ति बढ्नेछ ।

राशिफल

विशेष