तलब बढाउन कर्मचारीको लबिङ, तलब नबढाईए देशब्यापी आन्दोलनमा उत्रिने धम्की

काठमाडाैं । निजामति कर्मचारीले बजेटमार्फत तलब बृद्धिका लागि लबिङ गरिरहेका छन् । उनीहरु तलब नबढाईए सरकारविरुद्ध देशब्यापी आन्दोलनमा उत्रिने धम्की दिएका छन् ।
निजामति कर्मचारीको अधिकारित ट्रेड युनियनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो धम्की दिएको हो ।
युनियनले कर्मचारीको तलब बृद्धि हुनुपर्ने स्वेच्छिक अवकाश चाहनेलाई अवकाश दिनुपर्ने लगायत माग रोखेको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।
तलब बृद्धि निजामति कर्मचारी