विदेश

बैबाहिक बन्धनमा बाँधिए ह्यारी र मेगन

बैबाहिक बन्धनमा बाँधिए ह्यारी र मेगन

काठमाडौं । संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कल बैबाहिक बन्धनमा बाँधिएका छन् । विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साटेका हुन् ।

मेगन मार्कल आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी थिइन् । सेन्ट जोर्जेज च्यापलमा उनलाई हृयारीका पिता युवराज चाल्र्सले हाड डोर्‍याएर भित्र लगे

। हृयारी भने दाइ विजियमसँग पुगेका थिए । विवाह समारोहमा निश्चित पाहुना थिए भने सडकमा हजारौं मानिस लामवद्ध भएर उभिएका थिए ।

ह्यारी र मेगन

विशेष