मनिसलार्इ लाैरी बजार्ने राेजी अन्ततः यसरी फसिन मनिसकाे मायामा (भिडियाेसहित)

काठमाडाैं । धनेन्द्र भुलकाे 'दिनदिनै पछेट्टा पड्डाे' बाेलकाे डेउडा गीत सार्वजनिक भएकाे छ । धनेन्द्र भुल र चर्चित डेउडा गायिका शाेभा थापाकाे उत्कृष्ट स्वर रहेकाे याे गीतकाे भिडियाेमा मनिस खड्का र राेजी कुँवरले सशक्त अभिनय गरेका छन् ।
विशेष फिल्मस् प्रा.लिकाे अाधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे याे गीतमा युवा युवतीबीच हुने हिमचिम र मायाप्रेमकाे विषयवस्तु उठान गर्न खाेजिएकाे छ ।
लय, शब्द पनि भूलकै रहेकाे गीतलार्इ एरेन्जर बिजयकुमार थापाले म्युजिक मिठास भरेका छन् भने गीतकाे दृश्य निर्माण खप्तड फिल्मस् गरेकाे हाे ।
हेर्नुहाेस् भिडियाेः