News समाज

स्थानीय तह केन्द्र विवाद अदालसम्म

स्थानीय तह केन्द्र विवाद अदालसम्म

काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले उक्त गाउँपालिकाको केन्द्र साबिकको सम्रृतुमै कायम गर्यो । सर्वोच्चलको आदेश अटेर गर्दै जनप्रतिनिधिले आरनेटाबाट गाउँपालिकाको प्रशासनिक काम सञ्चालन गरिरहेका छन् ।

 

सुर्खेतको सिम्ता गाउँपालिकाले बजेडी चौरबाट राकममा केन्द्र सोर्न निर्णय गरेपछि त्यसविरुद्ध उच्च अदालतमा मुद्धा पर्यो ।

 

संघीइ सरकारले अस्थायी रुपमा तोकेको केन्द्र पायक नपर्ने भन्दै गत माघ गाउँसभाको दुईतिहाई बहुमतले राकममा केन्द्र सार्ने निर्णय गरेको थियो । नागरिकमा खबर छ । कर्णालीका ७९ स्थानियतह मध्य ३० वटामा केन्द्रको विवाद रहेको छ ।

रुकुम सर्वोच्च अदालत

विशेष