प्रवास News

युगान्डामा एक नेपाली युवाले गरे आत्महत्या

युगान्डामा एक नेपाली युवाले गरे आत्महत्या

कम्पला, (युगान्डा) । अफ्रिकी मुलुक युगान्डामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । स्याङ्जाको कुवाकोट-३, अन्धिघाटका ४० वर्षीय चिरञ्जीवी पङ्गेनीले म‌ंगलरबा आत्महत्या गरेका हुन् । 

 

गैर आवासीय नेपाली स‌ंघ युगान्डाका पूर्वअध्यक्ष रमेश कँडेलका अनुसार शव पोस्टमार्टमका लागि आफन्तको स्वीकृति आइसकेको छैन । घटनाबारे युगान्डा प्रहरीले आबश्यक जाँचबुझ गरिरहेको जनाइएको छ ।

आत्महत्या स्याङ्जा युगान्डा चिरञ्जीवी पङ्गेनी

विशेष