काम कछुवाकाे चालमा, कसरी अाउँछ दसैंअघि मेलम्चीकाे पानी ?
काठमाडौं - दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ ।
तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ ।
अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले गति लिन नसकेपछि भाका सरेर यस बर्षको दशैंसम्म आइपुगेको छ ।
तर यस बर्षको दशैंसम्ममा पानी खुवाउने भाका पूरा हुने नहुने अझै पनि निश्चित छैन । नेपाल समाचारपत्रबाट