News अपराध सुरक्षा सामाजिक सञ्जाल

​राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस अपलोड गर्ने ‘जुँगे’ पक्राउ

​राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस अपलोड गर्ने ‘जुँगे’ पक्राउ

नवलपरासी । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी अाेलीको फोटोलाई दुरुपयोग गरी अश्लील स्टाटस अपलोड गर्ने एक जना पक्राउ  परेका  छन् ।

 

नवलपरासी कावसोती नगरपालिका –१, का  २९ वर्षीय सुरज भुुषाल (जुँगे )भन्ने तोयाराज भुषाललाई जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीबाट प्रकाउ गरेको हो ।

 

राष्ट्रपति र प्रधामन्त्रीको फोटोलाई बिगारेर अश्लील स्टाटस अपलोड गरेको भन्दै उनलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ । साइबर अपराध सम्बन्धमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो  महाराजगंज  काठमाडौं पठाइएको प्रहरीले जनाएको छ  ।
 

विशेष