चुरोटकाे मूल्य अाकाशियाे
काठमाडौं । चुरोटकाे मूल्य अाकाशिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत् चुरोटमा लाग्ने कर थप बढाएपछि चुरोट महंगिने भएको हो ।
सरकारले आजैदेखि चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली २५ पैसाका दरले कर लगाएको छ । स्वास्थ्य जोखिम करका रुपमा उक्त कर असुल गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
चुरोटमा सरकारले वर्षेनी कर वृद्धि गर्छ ।