ढुंगेललाई कैद माफी दिएकोमा विवेकशील साझाकाे विरोध

बालकृष्ण ढुंगेललाई कैद माफी दिएको भन्दै विवेकशील साझा पार्टीले बिरोध गरेको छ ।
ढुंगेलले कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट दोषी ठहर भइ कैद सजाय भुक्तानी गरिरहेका थिए । मंगलबार राष्ट्रपती विद्यादेवी भण्डारीबाट कैद माफी दिएपछि पार्टीले बिरोध जनाएको हो ।
विवेकशिल साझाले द्वन्द्वकालीन मुद्दाहरु समयमा नै सम्बोधन गरी पीडितहरुलाई उचित न्याय दिन अग्रसर हुनुको साटाे सरकारले पीडित व्यक्तिहरुको भावनामा ठेस पु¥याउने निर्णय गरेको भन्दै अापती जनाएकाे छ।
विवेकशिल साझा