News अपराध सुरक्षा

पाँचथरमा एक महिला बलात्कृत

पाँचथरमा एक महिला  बलात्कृत


काठमाडाैं । पाँचथरमा एक महिलालाई दुई युवकले सामुहिक बलात्कार गरेका छन् । फाल्गुनद्यद गाउँपालिका–५ का बिक्रम चेम्जोङ र भिम नेम्बाङले आफुलाई सामुहिक बलात्मकार गरेको पीडितले उजुरी दिएकी छिन् । 

 

बलात्कार पछि पीडक दुबै फरार रहेको प्रहरीले बताएको छ । पीडित युवतीले प्रहरीमा दिएको जाहेरीको आधारमा प्रहरीले चेम्जोङलाई मुख्य अभियुक्त र नेम्बाङलाई मतियारको रुपमा मुद्धा दर्ता गरेर फरारको खोजी सुरु गरेको पाँचथर प्रहरीले जनाएको छ । 
 

विशेष