News

सरकारको सय दिनः आठ मन्त्री एक्टिभ, १० जना निकम्मा 

सरकारको सय दिनः आठ मन्त्री एक्टिभ, १० जना निकम्मा 

काठमाडौं । केपी ओली नेतृत्वको उन्नाइस सदस्यीय मन्त्रिमण्डलमा आठ मन्त्रीहले आफ्नो काममा जाँगर चलाएको देखिए पनि बाँकी दशको क्रियाशीलता भने सामान्य स्तरको पाइएको छ ।

सय दिनभित्र मन्त्रीहरुको सक्रियता र तिनले लिएका निर्णयहरुसमेतका आधारमा अध्ययन गर्दा आठ मन्त्रीहरु विशेष रुपले नै जाँगरिला पाइएका छन् । गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, रामबहादुर थापा, गोकुल बास्कोटा, लालबाबु पण्डीत, मातृका यादव, शेरबहादुर तामाङ र गिरिराजमणि पोखरेललाई जाँगरिला मन्त्रीका रुपमा हेरिएको छ। 

 

मन्त्रीमण्डलका निकम्मा मन्त्रीहरुमा पद्मा अर्याल, विना मगर, इश्वर पोखरेल, युवराज खतिवडा, जगत बिक, चक्रपाणि खनाल, वर्षमान पुन, शक्ति बस्नेत, प्रदीप ज्ञवाली, रघुवीर महासेठ छन् । 
घटना र विचार साप्ताहिकबाट  
 

विशेष