News अपराध सुरक्षा

पत्रकारमाथि एसपी लोहनीको लात्ती

पत्रकारमाथि एसपी लोहनीको लात्ती

विराटनगर । अदालतमा मुद्दा दर्ता गराएर फर्काउँदै गर्दा अभियुक्त एसपी दिवेश लोहनीले फोटो खिचिरहेका पत्रकारमाथि आक्रमण गरेका छन्। 

 

पत्रकारलाई अपशब्द बोल्दै अगाडि बढेका उनले लात्ती प्रहार गरेका हुन्। इमेज च्यानल र अनलाइनखबर डट कमका संवाददाता ध्रुव भट्टराईलाई लात्ती हानेका हुन्। अर्का पत्रकार सुमन सुस्केरालाई मुक्का हान्ने प्रयास गरेका थिए। 

 

ब्लास्ट दैनिकका अनिल श्रेष्ठलाई अपशब्द बोलेर दुर्व्यवहार गरेका थिए। न्यायालयभित्रै भएको अभद्र व्यवहारको पत्रकार संगठनहरूले भत्र्सना गरेका छन्। याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।
 

एसपी दिवेश लोहनी पत्रकारमाथि आक्रमण

विशेष