अभियुक्त एसएसपी खत्रीकाे बयान सुरु
जिल्ला अदालत मोरङले सुन तस्करी काण्डका अभियुक्त एसएसपी श्याम खत्रीसँग बयान लिन सुरु गरेको छ ।
विहीबार आत्मसमर्पण गरेका खत्रीलाई सुन तस्करीको नायक भएको मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेले बयानमा भनेका थिए ।
खत्रीको बयान विहीबारै सकेर थुनछेक बहस गर्ने तयारी अदालतले गरेको बताइएको ।
एसएसपी श्याम खत्री