विदेश प्रवास

डोनाल्ड ट्रम्पलाई हसन रुहानीकाे यस्तो धम्की

डोनाल्ड ट्रम्पलाई हसन रुहानीकाे यस्तो धम्की

काठमाडाैं। ईरानका राष्ट्रपति हसन रुहानीले आइतबार यदि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले तेहराजसंगको आणविक समझौताबाट पछि नहटेको खण्डमा अमेरिकाले एैतिहासिक दुख मनाउनुपर्ने चेतावनी दिएका छन् । 

 

ट्रम्पले आगामी १२ मेको आन्तिम म्यादसम्ममा अमेरिकालाई सो सम्झौताबाट अलग्याउने होकी भनी सोचिरहेको बेला रुहानीको यो प्रतिक्रिया सार्वजनिक भएको हो । 

 

ट्रम्पले राष्ट्रपति पदको कार्यभार सम्हालेदेखि नै यस सम्झौताको कडा आलोचना गर्दै आएको थियो । 

डोनाल्ड ट्रम्प हसन रुहानी

विशेष