News

जीप दुर्घटना हुँदा ११ जना घाईते

जीप दुर्घटना हुँदा ११ जना घाईते

काठमाडाैं । अर्घाखाँचीको सितगंगा नगरपालिकामा बुधबार जीप दुर्घटना हुँदा ११ जना घाईते भएका छन् ।

 

ठाडा अमराईबाट जुकेना हुँदै धनचौरतिर जाँदै गरेको लु १ ज १७६७ नम्बरको जीप वडा नं ५ जुकेना बंसेरीमा दुर्घटना  भएको हो । 

 


घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ

 

।अन्यको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 
 

अर्घाखाँची जीप दुर्घटना

विशेष