News मुख्य समाचार

२८ डीएसपी एसपीमा बढुवा, को-को परे? (सूचीसहित)

२८ डीएसपी एसपीमा बढुवा, को-को परे? (सूचीसहित)

काठमाडाैं । नेपाल जनपद प्रहरीतर्फ २८ डीएसपी एसपीमा बढुवा भएका छन्।


यसअघि बढुवा समितिले गरेको सिफारिसलाई नै सदर गरी उनीहरूलाई बढुवा गरिएको हो। मंगलबार गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो।

 

बढुवा सूचीको पहिलो नम्बरमा अच्युतमप्रसाद पुडासैनी परेका छन् भने दोस्रोमा प्रतापकुमार गुरुङ छन्। तेस्रो नम्बरमा विश्व अधिकारी छन्।

 

नेपाल प्रहरी डीएसपी एसपी

विशेष