News अर्थ बैंकिङ

विदेशी मुद्राको मूल्यमा परिवर्तन

विदेशी मुद्राको मूल्यमा परिवर्तन

विदेशी मुद्राको मूल्यमा केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार विदेशी मुद्राको मूल्य एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६८ पैसा र विक्रिदर २८ रुपैयाँ ८४ रुपैयाँ रहेको छ ।

 

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५४ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा छ ।मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०२ पैसा र विक्रिदर २७ रुपैयाँ १७ तोकेको छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २८ पैसा र विक्रिदर २९ रुपैयाँ ४५ पैसा रहेको छ । 
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९८ पैसा र विक्रिदर १० रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ३ सय ५५ रुपैयाँ ९७ पैसा र विक्रिदर ३ सय ५७ रुपैयाँ ९५ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ६१ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने अनुमान छ । 
 

विदेशी मुद्रा

विशेष