पाल्पाको हुमिनमा बस दुर्घटना

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना भएको छ ।
रामपुर भ्रमणका लागि लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको बस दुर्घटना भएको हो ।
घटनामा २६–२७ जना रहेको प्रहरीको अनुमान रहेको छ । घटनाको थप जानकारी आउन बाँकी रहेको स्रोतले बनाएको छ ।
पाल्पा