हावाहुरीले घर भत्किँदा एक काे मत्यु
खोटाङमा घरले किचेर एक महिलाको मृत्यु भएको छ ।
खोटेहाङ गाउँपालिकामा गाउँपालिका–८ मा बिहीबार साँझ वर्षासँगै आएको हावाहुरीले घर भत्किएर ६० वर्षिया कालिमायाको ज्यान गएको हो ।
उनलाई घरको बलोले किचेको प्रहरीले जनाएको छ ।
खोटेहाङ गाउँपालिका