व्यापार

बाजेको सेकुवा ब्रान्ड हटाउन गृहको निर्देशन

बाजेको सेकुवा ब्रान्ड हटाउन गृहको निर्देशन

काठमाडौं । बाजेको सेकुवा ब्रान्ड साझेदारलाई ब्रान्ड प्रयोग नगर्न गृह मन्त्रालयले आदेश दिएको छ ।

 

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले ब्रान्ड साझेदारलाई गृहमा बोलाएर ब्रान्ड बन्द गरी अरु नै नाममा सञ्चालन गर्न आदेश दिएको हो ।

 

अनुसन्धान टोलीले शुक्रबार र आइतबार ब्रान्ड साझेदारलाई मन्त्रालयमै बोलाएर बाजेको लोगो, बोर्ड र मेनु हटाउन लगाएको हो । नागरिकमा खबर छ ।

बाजेको सेकुवा गृह मन्त्रालय ब्रान्ड ३३ किलो सुन तस्करी

विशेष