News मुख्य समाचार

उपप्रधानमन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

उपप्रधानमन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

  
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।

६ दिने चीन भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । 

ईश्‍वर पोखरेल प्रधानमन्त्री ओली कार्यवाहक प्रधानमन्त्री

विशेष