News

त्रिभुवन विश्वविद्यालयद्धारा परिक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालयद्धारा परिक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथिली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । 

 

परीक्षाफलwww.educationsansat.com,www.edusanjal.com,www.tu.ntc.net.npमा हेर्न सकिनेछ । साथै नेपाल टेलिकमको १६०२ मा डायर गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै एमए लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी २४९४९ मा एसएमएस गरेर थाहा पाउने सकिनेछ ।

त्रिभुवन विश्वविद्यालय

विशेष