News

कांग्रेस नेता मनमोहन भट्टराईकाे आइसियूमा उपचार हुँदै

कांग्रेस नेता मनमोहन भट्टराईकाे आइसियूमा उपचार हुँदै

काठमाडौं । स्वास्थ्यमा गम्भीर समस्या आएपछि नेपाली कांग्रेसका नेता मनमोहन भट्टराई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका छन्।

 

एक सातादेखि अस्पतालको सघन कक्षमा उपचार गराइरहेका भट्टराईलाई मस्तिष्कघात भएको डाक्टर राजीव झाले जानकारी दिए। डाक्टर झाको टोली उनको उपचारमा खटिएको छ।

 

शुक्रबार पुनः सिटी स्क्यान गरेर हेरेपछि थप उपचार प्रक्रिया अगाडि बढाइने अस्पतालले जनाएको छ।

उपचार मनमोहन भट्टराई

विशेष