ट्रम्पले फेरि भने - उत्तर कोरियाबाट अझै खतरा

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाबाट अझै पनि असामान्य खतरा रहेको उल्लेख गर्दै प्रतिबन्ध नवीकरण गरेका छन् ।
ट्रम्पले यसअघि उत्तर कोरियाबाट कुनै पनि खतरा नरहेको दावी गरेका थिए ।
राष्ट्रपति ट्रम्प र उत्तर कोरियालीइ नेता किम जोङ उन बीच गत जनु १२ मा सिंगापुरमा भएको शिखर बैठकको भालिपल्ट ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध निकै राम्रो भएको दावीसमेत गरेका थिए ।, आजको कान्तिपुरमा यो खबर छ ।