News व्यापार अर्थ कर्पोरेट समाज प्रदेश ३

शिवम् सिमेन्टको आईपीओलाई ग्रेड ३ प्लस रेटिङ

शिवम् सिमेन्टको आईपीओलाई ग्रेड ३ प्लस रेटिङ

काठमाडौं । इक्रा नेपालले शिवम् सिमेन्टले जारी गर्न लागेको आईपीओका लागि ग्रेड ३ प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्षलार्ई औसतभन्दा तल रहेको बुझाउँछ ।

 

तर, प्लस चिन्हले तुलनात्मक हिसाबमा सकारात्मक स्थिति रहेको बुझाउँछ । यस कम्पनीले स्थानिय तथा सर्वसाधारणका लागि प्रिमियम सहित ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनबाट असार ७ गते स्वीकृति पाएको छ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

शिवम् सिमेन्ट

विशेष