News मनोरञ्जन

प्रमोदकाे ‘ओ डार्लिङ’ बजारमा

प्रमोदकाे ‘ओ डार्लिङ’ बजारमा

काठमाडाैं । गीतकार प्रमोद भण्डारीको  ‘ओ डार्लिङ’ बोलको गीत बजारमा आएको छ ।

 

 गीतमा चर्चित गायिका मेलीना राई र गायक धर्मेन्द्र श्रेष्ठको अावाज रहेकाे छ भने  संगीतकार खेमजी रानाको संगीत रहेको छ ।गीतमा अभिनय तथा नृत्यमा आषिस राना र माया गुरुङलाइ एम डान्स स्टुडियोका विद्यार्थीहरूले साथ दिएका छन् । 

 

प्रवेश पोखरेलले छायाङ्कन गरेकाे  भिडियाेकाे निर्देशन गायक धर्मेन्द्र श्रेष्ठ आफैंले गरेका छन् ।  गीतकाे भिडियो खुल्दुली मिडिया द्वारा सार्बजानिक भएको छ ।

भिडियाकाे लागि यहाँ क्लिक गर्नुहोस् :

ओ डार्लिङ प्रमोद भण्डारी गीत

विशेष