News समाज

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो जन्म दिन नेपालगन्जमा मनाउने 

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो जन्म दिन नेपालगन्जमा मनाउने 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको सिलसिलामा असारको तेस्रो साता नेपालगन्ज जाने भएका छन् । 


पूर्वराजा शाहले आफ्नो ७२ औं वसन्तोत्सव पनि नेपालगन्जमै मनाउने निधो गरेको शाहसम्बद्ध एक अधिकारीले जानकारी दिए ।


शाहका साथमा उनीकी पत्नी कोमल पनि रहने छन् । शाहको मध्यपश्चिमको नेपालगन्ज बसाइँ करिब एक साता हुने बताइएको छ ।  
 

ज्ञानेन्द्र शाह नेपालगन्ज

विशेष