काम नगर्ने ठेकेदारका रक्षा कवच भएर उभिए यि मन्त्री
काठमाडौं । दुई मन्त्रीबीच विवादका कारण समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया रोकिएको छ ।
गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो ।
गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको विवरण मागरेर कारबाही प्रक्रियाअगाडि बढाउन खोज्दा भौतिक पूर्वाधार तथा यात्रायात मन्त्री महासेठले काममा विलम्ब हुनुमा ठेकेदारको दोष नभई सरोकारवाला निकायले काम नगरेको भन्दै बचाउ गरेपछि गृहले कारबाही अघि बढाउन सकेको छैन ।
नागरिक दैनिकबाट